सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुर ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फेन्सी सामानहरु बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);