सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले पुल बगाएपछि टुटेको सडक संञ्जाल अझै अवरुद्ध (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले पुल बगाएपछि टुटेको सडक संञ्जाल अझै अवरुद्ध (भिडियाेसहित)

सिन्धुपाल्चोक । असार १ र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बुमा ठुलो मात्रामा क्षति पुगेको छ, टेलिफोन सेवा अवरूद्व हुनुका साथै बाढिले पुल बगाउँदा सडक सन्जाल समेत टुटेको छ ।

खोलाले दिनानुदिन कटान जारी राखेकोले स्थानियमा त्रास बढेको छ ।

Leave a Reply