झापा । झापाको कमल गाउँपालिकाको पालिका हाता भित्र १५ शैयाको अस्पताल निर्माण अघि बढाइएको छ । गाउँपालिका अन्यत्रै सार्ने योजनाकासाथ पालिका हाताभित्र अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको भन्दै स्थानीयहरुले भने विरोध जनाएका छन् ।
गाउँपालिका हाताभित्र अस्पताल निर्माणमा स्थानीयको विरोध (भिडियोसहित)
ताजा समाचार
पूर्वराजालाई वर्षमानको चेतावनी,मुख नमिठ्याए हुन्छ
१४ घन्टा अघि
त्रिविको अध्ययन प्रतिवेदनमाथि संसदमा छलफल शुरु
१५ घन्टा अघि
Polskie kasyna online – przewodnik dla graczy
१६ घन्टा अघि