गाउँपालिका हाताभित्र अस्पताल निर्माणमा स्थानीयको विरोध (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गाउँपालिका हाताभित्र अस्पताल निर्माणमा स्थानीयको विरोध (भिडियोसहित)

झापा । झापाको कमल गाउँपालिकाको पालिका हाता भित्र १५ शैयाको अस्पताल निर्माण अघि बढाइएको छ । गाउँपालिका अन्यत्रै सार्ने योजनाकासाथ पालिका हाताभित्र अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको भन्दै स्थानीयहरुले भने विरोध जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);