राष्ट्रपति भण्डारी आज आफ्नो घर जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

ताप्लेजुङ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी ताप्लेजुङ पुगेकी छन्। राष्ट्रपति भण्डारी बिहानको ९ बजेृ ताप्लेजुङ पुगेकी हुन्।

भ्रमणको मुख्य उद्देश्य कंञ्चनजंघा संरक्षण क्षेत्रको अवस्था,उपलब्धि र चुनौतीका बिषयमा जानकारी लिने र उनका स्वर्गीय पति मदन भण्डारीको जन्मथलो ढुङ्गेसाँघु जाने कार्यक्रम रहेको छ।

उनी हिँडेरै आफ्नो घर जाने कार्यक्रम रहेको बताइएको छ।

पाथिभरा दर्शनका लागि मौसम अनुकुल नभएको कारण दर्शनका नगरी फर्किएको स्रोतले जानकारी दिएको छ।