सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या समाधान हुने (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या समाधान हुने (भिडियाेसहित)

सिन्धुपाल्चोक । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका सिन्धुपाल्चोकका ईन्द्रावती गाउँपालिमा खानेपानी व्यवस्थापन हुने भएको छ ।

पालिकाको वडा नं. ४ देखी १२ सम्मकाका सबै वस्तीहरु समेटेर खानेपानी बितरण गर्न ईन्द्रावती बृहत खानेपानी आयोजना सुरू भए पश्चात खानेपानीको समस्या समाधान हुने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);