महिला समितिले कोरोनाको तेस्रो लहरलाई ध्यान दिदै खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

महिला समितिले कोरोनाको तेस्रो लहरलाई ध्यान दिदै खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन

काठमाडाैं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले कोरोनाको तेस्रो लहरलाई ध्यान दिदै भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिदैँ सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले बालबालिका सम्बन्धी विशेषज्ञ कम रहेकाले स्वास्थ्यकर्मीहरुको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा देखिएको दुविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);