बागलुङ। अविरल वर्षासंगै पहिरो जान थालेपछि बागलुङ बजारको पश्चिम तर्फको कम्पुटोलका एक दर्जन बढी घर जोखिममा परेका छन् । पहिरोले जमिन भासिना थालेपछि बागलुङ नगरपालिका वडा नम्वर ३ को कम्पुटोल तथा पुरानो बजार क्षेत्र जोखिमा परेको हो ।
पहिरोले बस्ती नै विस्थापित (भिडियाेसहित)
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१७ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
२३ घन्टा अघि