तास खेलिरहेको अवस्थामा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

तास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका ८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेका भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक तास सहित पक्राउ गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);