लागुऔषध सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सुनसरी, ९ कार्तिक । इटहरीमा लागुऔषधसहित दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको उपमहानगरपालिका–६ टेम्पो स्टेण्डबाट प्रहरीले सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीका ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृति टोलका ३१ वर्षीय गौतम गुरुङलाई लागु औषध सहित पक्राउ गरेको हो।

सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ९५० पत्ता लागुऔषध नाइट्रोजन चक्की बरामद गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);