प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

pakrau

झापा, ११ माघ । प्रतिबन्धित लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ बर्षीय सुवास लामिछाने रहेका छन ।

उनलाई मोरङको बिराटनगर–१७ स्थित सीमा क्षेत्रबाट शनिवार विशेष सुराकका आधारमा पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले प्रोक्सिभोन १६९ ट्याब्लेट, नाइट्रभेट १५ ट्याब्लेट, नाइट्राकेयर २० ट्याब्लेट र डायलेक्स डिसी २० बोतल लागुऔषध फेला पारेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको पनि इप्रका रानीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);