सप्तरी। अबिरल वर्षासँगै आएको बाढिका कारण सप्तरीको विभिन्न स्थानका सयौँ घर डुबानमा परेका छन् । भारततर्फको बाँधका कारण बाढि निकासको उचित व्यवस्थापन नहुँदा सयौँ घर डुबानमा परेका हुन् ।
सप्तरीको सयौँ घर डुबानमा (भिडियाेसहित)
ताजा समाचार
सल्यानबाट नेकपाका रमेश मल्ल विजयी
२ घन्टा अघि
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित
२ घन्टा अघि




