अपरिचित व्यक्तिद्धारा विभिन्न धनमाल लुटपाट | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अपरिचित व्यक्तिद्धारा विभिन्न धनमाल लुटपाट

दाङ । राप्ती गाउँपालिका २ बराखुट्टी बस्ने २९ वर्षीय अंकु बुढामगरको घरबाट नगद ६ लाख २४ हजार रुपैयाँ र ३ थान मोबाइल मंगलबार राति लुटपाट भएको छ ।

अन्दाजी ९/१० जना अपरिचित व्यक्तिले उक्त धनमाल लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);