Our Network

साउन १७ २०७८, आइतबार

आधुनिक प्रविधि, सिँचाइ र स्थानीय सरकारको सहयोगले दाङमा कृषि क्षेत्र बढ्दै (भिडियाेसहित)

दाङ । दाङमा पछिल्लो समय कृषि क्षेत्र बढ्दै गएको छ । आधुनिकप्रविधि, सिँचाइ र स्थानीय सरकारको सहयोगले गर्दा कृषि क्षेत्र बढ्दै गएको छ ।

कृषकको आर्थिक उपार्जनमा समेत वृद्धि भएको छ ।


Leave a Reply