काठमाडाैं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल भएको छ ।
उनले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको भन्दै विदेशमा समेत गरेर क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उनले बताए ।
१४ औ महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीमा कांग्रेस
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
१९ घन्टा अघि
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे
२ दिन अघि