नेकपा एमालेले संसद् बैठक लगातार अवरोध गरेपछि गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एमालेले संसद् बैठक लगातार अवरोध गरेपछि गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पारित

पाेखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक लगातार अवरोध गरेपछि गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पारित गरिएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठक अबरोधका कारण लगातार तीन पटक स्थगित भएपछि चौथोपटक ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बजेट पारित गरिएको हो ।

यसभन्दा अघि एमालेले बजेट र योजनाको विषयमा २७ र २८ गतेपनि मा पनि पटक–पटक संसद् अवरोध गरेका थिए ।

बुधबार बिहान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको एमालेले उक्त पत्रको सम्बोधन नभएको भन्दै बैठक अवरोध गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);