राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ३६ खेलाडी छनौट, १४ खेलाडी बाहिरीए | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ३६ खेलाडी छनौट, १४ खेलाडी बाहिरीए

काठमाडाैं । राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणबाट १४ जना खेलाडी निकालिएका छन्।

राष्ट्रिय टोली छनाैटका क्रममा उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ। अब बन्द प्रशिक्षणमा ३६ खेलाडी रहनेछन्।

प्रशिक्षक अब्दुल्लाहले गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरब बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजन तामाङ, रवी पासवान, सेसेहाङ आङदाम्बे, शिशिर लेखी, सुदील राईलाई हटाएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);