कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा हाजिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा हाजिर

Bijaya Gachhadar

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बुधबार विशेष अदालमा हाजिर भएका छन् । उनी शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार आज बिहान १० बजे अदालतमा हाजिर भएका हुन् ।

यो पनि पढ्नुहोस

Bijaya Gachhadar
गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

मुद्दामा ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);