'आर्या'मा सिल्पा र अनुपको जोडी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, ८ कार्तिक । लक्षण सिटौलाका उपन्यास ‘आर्या’मा आधारित फिल्म निर्माण बन्ने भएको छ।

उक्त फिल्ममा मुख्य भुमिकामा शिल्पा पोखरेल देखिने भएकी छिन् भने उनलाई अभिनयमा साथ दिँदैछन् अनुप विक्रम शाही ।
मंगलबार गोकर्ण रिर्सोटमा पुजा सहित मुहर्त गरिएको सो फिल्मका निदेर्शकका रुपमा भने उपेन्द्र तिमल्सिनाले डेब्यु गर्ने भएका छनु। चलचित्रमा पटकथा र संगीत लेखक सिटौलाकै रहनेछ भने यसलाई निर्माण धर्मराज श्रेष्ठले गर्ने भएका छन्।

चलचित्रमा शिल्पालाई अनुपविक्रम शाही, रवि गिरी, सशील पोखरेल लगाएतका कलाकारको अभिनय देख्ने पाइनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);