इटालीमा युरोकप जितेको खुशीयाली मनाउने क्रममा एक जनाको मृत्यु र कयौं घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

इटालीमा युरोकप जितेको खुशीयाली मनाउने क्रममा एक जनाको मृत्यु र कयौं घाइते

एजेन्सी । इटालीले रोममा युरोकप जितेको खुशीयाली मनाउने क्रममा एक जनाको मृत्यु र कयौं घाइते भएका छन् ।

२२ वर्षीय एक युवकको विजयी उत्सवमा सहभागी हुन शहर तिर जाँदै गर्दा क्यालटागिरोनमा कार दुर्घटनामा परि मृत्यु भएकाे हाे ।

इटालीको वित्तिय राजधानी मिलानमा १५ जना घाईते भएकाे र तीन जनाको अवस्था गम्भीर रहेकाे छ । ती मध्ये एउटाले तीनवटा औंलाहरू अतिशबाजीको क्रममा गुमाएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);