चट्याङ अपडेट : भारतको उत्तर प्रदेश र राजस्थानमा चट्याङ लागेर ६८ मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

चट्याङ अपडेट : भारतको उत्तर प्रदेश र राजस्थानमा चट्याङ लागेर ६८ मृत्यु

Chatyang

एजेन्सी । भारतको राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा चटयाङ लागेर मृत्युहुनेको संख्या ६८ पुगेको छ । भारतको विभिन्न स्थानमा लगातारको बर्षासँगै बिभिन्न स्थानमा परेको मृत्यु हुनेको संख्या ६८ पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

चट्यांङबाट उत्तरप्रदेशमा ४१ मध्य प्रदेशमा ७ र राजस्थानमा २० जनाको ज्यान गइसकेको छ । भारतका केही ठाउँमा केही दिनयता लगातारजसो मेघगर्जन सहित पानी परिरहेको छ ।

बिभिन्न प्रान्तमा आएको भारी वर्षा सँगैको बाढि र पहिरोले हजारौं घरमा क्षति पुर्याउनुका साथै विस्थपित लाखौंको उद्दार तथा राहतको काम भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);