एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपाले गरे विपक्षी गठबन्धन विरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपाले गरे विपक्षी गठबन्धन विरुद्ध प्रदर्शन

काठमाडौँ । सत्तारुढ नेकपा एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपाले विपक्षी गठबन्धन विरुद्ध राजधानीमा प्रदर्शन गरेका छन्। आइतबार एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरिएको हो।

रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए ।

पोस्टकार्डमा खेलाडीहरु जाग्दैछन, राष्ट्रघातीहरु भाग्दैछन जस्ता नाराहरु लेखिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);