एमाले कार्यदलको बैठक सकियो, बैठक भोलि पनि बस्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

एमाले कार्यदलको बैठक सकियो, बैठक भोलि पनि बस्ने

काठमाडौं । नेकपा एमालेभित्रको बैठक समाधानका लागि गठित कार्यदलको मंगलबार बसेको बैठक सकेको छ ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा सोमबारभन्दा सुधार भएको र समाधानतर्फ लागेको कार्यदलका सहभागी नेता गोकर्ण विष्टले बताएका छन् ।

नेकपा एमालेको विवाद समाधानका लागि बुधबार फेरि बैठक बस्ने निर्णय भएको उनले बताए ।

बैठकमा दुबै पक्षका नेताहरुले आ–आफ्नो राय राखेको र बैठक सकरात्मक रहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस :

एमालेमा शीर्ष नेताहरु अडान र चेतावनीमा, दोश्रो तहका नेताहरु एकताको कसरतमा

Leave a Reply