बाढीले अधिकांश कृषि योग्य क्षेत्र डुवानमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

बाढीले अधिकांश कृषि योग्य क्षेत्र डुवानमा (भिडियाेसहित)

धनुषा । लगातार वर्षाको कारण प्रदेश २ को नदीहरुमा आएको बाढीले गर्दा जनजीवन निक्कै प्रभावित भएको छ । बाढीको कारण अधिकांश कृषि योग्य क्षेत्र डुवानमा पर्दा किसान चिन्तित छन् भने कमला नदी वरिपरि बस्नेहरु रातभरि जागेर ज्यान जोगाउन बाध्य भएका छन् ।

Leave a Reply