नेपालमा मनसुनका बेला बाढीपहिरोको प्रकोपबाट हुने क्षति वर्षेनी बढीरहेको सरकारी तथ्यांकहरूले देखाएका छन् । यो वर्षपनि मनसुन सुरु हुने बित्तिकै मुलकका विभिन्न जिल्लाहरुमा धनजनको क्षती भइसकेको छ । यसपटक पनि मनसुनको समयमा धेरैनै पानी पर्ने आंकलन गरिएको छ । यस्तो अवस्थामा सबैलाई सचेत रहन विज्ञहरुले सुझाएका छन् ।




