सिन्धुलीमा बाढीपहिरोका कारण दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिन्धुलीमा बाढीपहिरोका कारण दुईको मृत्यु

सिन्धुली । सिन्धुलीमा बाढीपहिरोले दुईजनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित पोश्रेटार स्कुल नजिकको कमला खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने कमलामाई नगरपालिका ८ स्थित पैरेमा पहिरोले पुरिएर एकको मृत्यु भएको छ ।

खोलाले बगाएको अन्दाजि ५०-६० वर्षको सन्त बहादुर मगरको शव कमलामाई नगरपालिका ८ सिस्नेरिमा बिहान साढे ९ बजे फेला परेको हो । उनको कमला नदिको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);