डाेटी । प्राय चाडबाडका समयमा बजार अनुगमन गर्ने गरेको डोटीको जिल्ला प्रशासन कार्यलयले जनगुनासो बढ्न थालेपछि अन्य समयमा पनि अनुगमनलाई अगाडि बढाएको छ । कोरोना महामारिका कारण ढुवानी र बजार बन्द भएपछि सामाग्रीको कृतिम अभाव सिर्जना हुनुको साथै मूल्य बृद्धि हुँदा उपभोक्त मारमा परेसँगै अनुगमनको कामलाई अगाडी बढाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा रहेको टोलीले अनुगमन गरेको हो ।
डोटीमा बजार अनुगमनमा तिव्रता (भिडियाेसहित)
ताजा समाचार
‘लघुवित्त संस्थाहरुमा सुशासनको कमी’
१५ घन्टा अघि




