प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबारको सुनुवाइ सकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबारको सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबारको सुनुवाइ सकिएको छ । मंगलबार सरकारको पक्षबाट चार नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।

मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा.टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका हुन् । सरकार पक्षसँग बहसका लागि अझै ७ घण्टा ५५ मिनेट बाँकी रहेको छ ।

संवैधानिक इजलासले सरकार पक्षलाई बहसका लागि १५ घण्टा समय दिएको थियो । त्यसमध्ये सभामुख अग्नि प्रसाद सापकोटा पक्षलाई एक घण्टा छुट्याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);