अर्जेन्टिनासँग बोलिभिया ४–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अर्जेन्टिनासँग बोलिभिया ४–१ गोल अन्तरले पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ ।

आज बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित भएको हो ।

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए । समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);