साेमबार सुन र चाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

साेमबार सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । साेमबार सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैँया कायम गरिएको छ । आइतबार पनि सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आइतबार एक हजार ३ सय ५ मा कारोबार भईरहेको चाँदी आज पनि एक हजार ३ सय ५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply