कस्तो होला अबको निषेधाज्ञा ? यस्तो छ प्रशासनको तयारी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

कस्तो होला अबको निषेधाज्ञा ? यस्तो छ प्रशासनको तयारी (भिडियाेसहित)

काठमाडौं । धेरैको जिज्ञासा छ कस्तो होला अबको निषेधाज्ञा । काठमाडौं उपत्यकामा मंगलबारयता निजी सवारी साधन जोर बिजोर प्रणालीबाट चलेपनि निषेधाज्ञा कायमै छ ।

तर सबै क्षेत्र खुलिसकेको छैन । यस्तो अवस्थामा सबैको चासो छ पूर्ण रुपमा सर्वाजनिक यातायात खुलेर सबै व्यापार व्यावसाय कहिले खुल्ला ?

Leave a Reply