यस वर्षको बर्खायाम सुरु भइसकेको छ । यसले देशैभर बाढी, पहिरो र डुवानको खतरा पनिबढाएको छ । नेपालकै ठूलो नदी सप्तकोशीमा पनि पानीको बाहव बढीरहेको छ । यसले निम्त्याउने जोखिम कम गर्न अहिले सुनसरीका विभिन्न निकाय पूर्वतयारीमा लागेका छन् ।
सप्तकोशीमा पानीको बाहव यस वर्षको उच्च (भिडियाेसहित)
ताजा समाचार
कांग्रेस सभापति थापाद्वारा मतदान
५२ मिनेट अघि
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माद्वारा मतदान
१ घन्टा अघि




