काठमाडाैं । कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहँदा रोकथाम र नियन्त्रणको एक मात्र विकल्प खोपको उपलब्धता अझै सहज हुन सकेको छैन । कोभिसिल्डको पहिलो मात्रा लगाएका १४ लाख भन्दाबढी दोस्रो खोप नपाएर भौतारिरहेका छन् । दोस्रो मात्रा लगाउने समय सिमा पुरा हुन लाग्दा खोप लगाउन पाउने कुनै छाँटकाँट देखिएको छैन । पहिलो मात्राखोप लगाएको दुई महिनाभित्र दोस्रो मात्रा लगाउनु पर्ने भए पनि खोप आउने टुंगो नहुँदा समस्या आएको छ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका १४ लाख भन्दाबढी दोस्रो मात्रा नपाएर भौतारिदै (भिडियाेसहित)
ताजा समाचार
रास्वपा सभापति लामिछानेद्वारा मतदान
१५ मिनेट अघि
देशभर शान्तिपूर्णरूपमा मतदान जारी
३० मिनेट अघि




