पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा पूर्व सचिव युवराज भुसाल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा पूर्व सचिव युवराज भुसाल नियुक्त

काठमाडौं, ६ कार्तिक । सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ) मा पूर्वसचिव युवराज भुसाललाई नियुक्त गरेको छ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको हो। पोखरेलले हिजो शनिबार राजीनामा बुझाएका थिए।

बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो।

ताजा समाचार