निषेधाज्ञाकाे मारमा सार्वजनिक यातायात (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

निषेधाज्ञाकाे मारमा सार्वजनिक यातायात (भिडियाेसहित)

कोरोनाका संक्रमणका कारण जारी निषेधाज्ञाले अधिकांश क्षेत्र प्रभावित रहेका बेला सार्वजनिक यातायात पनि यसबाट अछुतो रहन सकेको छैन । निषेधाज्ञाबाट यातायात क्षेत्र मारमा मात्रै परेको छैन सर्वसाधारणको आर्थिक दैनिक गतिविधि समेत ठप्प छ । निषेधाज्ञा केहि खुकुलो हुदै गएपनि सार्वजनिक सवारी साधन संचालनको मोडालिटी अझै अनिश्चित छ ।

Leave a Reply