YatayatBebasayi Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार
बढी भाडा लिने ९ जना बिचौलिया पक्राउ

काठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको […]

भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीहरुले र्‍याली (फोटो फिचर)

काठमाडाैं । भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । व्यवसायीहरुले बिहीबार बिहान […]

७ बुँदे माग राख्दै यातायात व्यवसायी धर्नामा (भिडियाेसहित)

काठमाडाैं । ७ बुँदे माग राख्दै यातायात व्यवसायी धर्नामा भिडियाेसहित हेर्नुहोस् ।

असार १८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन गर्नै यातायात व्यवसायीको चेतावनी

काठमाडौं । मंगलबारबाट निषेधाज्ञालाई खुकुलो गर्दै जोरविजोर प्रणालीबाट २५ सिट माथिका सवारी साधनलाई सञ्चालनमा ल्याउन दिने स्थानीय प्रशासनको निर्णय सच्याउन […]

माग सम्बोधनका लागि यातायात व्यवसायीले बुझाए विपक्षि दललाई ज्ञापनपत्र

काठमाडाैं । सुदुरपश्चिम प्रदेश निषेधज्ञाका कारण थला परेको यातायात क्षेत्रका माग सम्बोधनका लागि विपक्षि दललाई ज्ञापन पत्र बुझाईएको छ । […]

निषेधाज्ञाकाे मारमा सार्वजनिक यातायात (भिडियाेसहित)

कोरोनाका संक्रमणका कारण जारी निषेधाज्ञाले अधिकांश क्षेत्र प्रभावित रहेका बेला सार्वजनिक यातायात पनि यसबाट अछुतो रहन सकेको छैन । निषेधाज्ञाबाट […]

हवाई उडानमा रोक नलगाई सार्वजनिक सवारी साधनमा मात्र लगाएको रोकमा यातायात व्यवसायीको असन्तुष्टि

काठमाडौं । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं […]

२० वर्षे सवारी साधनलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन महासंघको माग

काठमाडौं, ५ चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद […]

राज्यले राहतको व्यवस्था नगरेको यातायात व्यवसायीको गुनासो (भिडियो)

दाङ, १४ असोज । दाङमा लामो समयदेखि अवरुद्ध रहेको यातायात क्षेत्र संचालनमा आएको छ । यातायात सञ्चालनमा आए पनि कोभिड […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);