पूर्व गृहराज्यमन्त्री श्रेष्ठकाे कमिशन धन्दा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

पूर्व गृहराज्यमन्त्री श्रेष्ठकाे कमिशन धन्दा (भिडियाेसहित)

रामेछाप । रामेछाप नगरपालिका ४ धारापानी बसेरीमा रहेको रेणुकादेवि माध्यमिक विद्यालयबाट विघटित प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले २२ लाख रुपैयाँ कमिशन लिएको आरोप छ। विद्यालयको घेराबार पर्खाल निर्माण तथा रेलिङ र सिडी निर्माणको लागि श्रेष्ठले विनियोजित ४० लाख मध्ये २२ लाख रुपैयाँ कमिशन लिएको बताइन्छ । बजेट विनियोजन गर्नु पहिले ६ लाख रुपैयाँ अग्रिम कमिशन लिएको र निर्माणपछि १६ लाख रुपैयाँ निर्माण ब्यवसायीमार्फत कमिशन लिएको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);