सरकारको २४ औँ मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

सरकारको २४ औँ मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

lokdarshan regmi

काठमाडौँ, ६ कार्तिक । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलार्इ नियुक्त गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव लोकदर्शन रोग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो।

रेग्मी कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिन्छन। अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउँदैछन।