जसपा अध्यक्ष ठाकुर पक्षको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जसपा अध्यक्ष ठाकुर पक्षको बैठक बस्दै

काठमाडाैँ । जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक आज बस्दै छ ।

सर्वोच्च अदालतको आदेशपछि सत्ताबाट बाहिर पुगेको जसपा ठाकुर पक्षको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा प्रतिनिधि सभाका निवर्तमान सांसद तथा ठाकुर पक्षका कार्यकारिणी अध्यक्ष उपस्थित हुने बताइएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिबारे समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);