यसपाली मनसुन सुरुभए लगत्तै बाढी पहिरोका कारण ठुलो धनजनको क्षती भइसकेको छ । महाकालीमा नदीमा बाढीले निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । बाढीले तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुकासाथै दोधारा चादँनी जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध भएको छ ।
बाढी पहिरोबाट देशभर ठुलाे धनजनको क्षती (भिडियाेसहित)
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
३ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
६ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
७ घन्टा अघि




