पहिरोमा पुरिएर ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिरोमा पुरिएर ३ जनाको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका-९ ह्वामा बस्ने ४० वर्षीय टिका सिँ बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा उक्त पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशिला बुढा मगर र १५ वर्षीया श्यामकला बुढा रहेका छन् । पहिरोका कारण घर पूर्णरुपमा क्षति भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);