देशलाई विकास र सुशासनतर्फ अघि बढाएका छौं : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशलाई विकास र सुशासनतर्फ अघि बढाएका छौं : प्रधानमन्त्री

गौर । प्रधानमन्त्री केपी शर्मा ओलीले झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गौर जिल्लामा रहेको गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी विधालय भवनको शिलान्यास गर्दे प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

विगत ३० वर्षमा नभएका परिणाम पछिल्ला तीन पर्षमा देशभरी भएको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले काम गर्ने र भिजन र अठोट भएका सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुराको स्मरण समेत गराएका छन ।

आफूले चनावकै बेलामा पनि जनताको यस्तो आकांक्षा बुझेको र अहिले सोचेन्दा रामा्रे भवन डोरामारी माविलाई उपलब्ध हुने अवस्था बन्नु खुसीको विषय भएको धारणा राखेका छन् । अहिले आफ्ना प्रतिद्धन्द्धीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अध्यासको विरोध गरेको र अनैतिक समाज निर्माण गर्ने प्रयास भएको प्रधानमन्त्रीको तर्क रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);