युरोकप फुटबलमा मंगलबार राती दुई खेल हुदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

युरोकप फुटबलमा मंगलबार राती दुई खेल हुदैँ

एजेन्सी । १६ औँ संस्करणको जारी युरोकप फुटबलमा मंगलबार राती दुई खेल हुदैँछ । मंगलबार राती नेपाली समय अनुसार पौने १ बजे एकै समयमा समूह डी अन्तर्गत चेक रिपब्लिक र इंग्ल्यान्ड तथा क्रोएसिया र स्कटल्यान्डबीच खेल हुनेछ ।

चेक रिपब्लिक र इंग्ल्यान्डबीच इंग्ल्याण्डको सेन्ट वेम्बली स्टेडियममा खेल हुनेछ । अन्तिम १५ मा पुगिसकेका दुवै टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा हुने छन् । दुवै टोलीले समूह डीमा २ खेलबाट ४–४ अंक जोडका छन् ।

गोल अन्तरका आधारमा चेक रिपब्लीक पहिलो र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । समुह ’डी’ अन्र्तगतकै अर्को खेल क्रोएसिया र स्कटल्यान्डबीचको खेल ह्याम्पडन पार्क स्टेडियममा हूनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);