सुनको मूल्यमा आज पनि गिरावट, कति पुग्यो तोलाको ? | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुनको मूल्यमा आज पनि गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । केही दिन यता लगातार ओरालो लागेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला आठ सय रुपैँयाले घटेर ९० हजार रुपैँया कायम गरिएको छ । गएको शुक्रबार सुन प्रतितोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, सुनका साथै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । गएको शुक्रबार एक हजार ३ सय ५ मा कारोबार भएको सुनको मूल्य आज एक हजार २ सय ९० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);