निषेधज्ञामा पनि दुर्घटनाको क्रम रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधज्ञामा पनि दुर्घटनाको क्रम रोकिएन

कपिलवस्तु । कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय प्रशासनले गरेको निषेधज्ञामा पनि कपिलबस्तुमा दुर्घटनाको क्रम रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको निषेधाज्ञामा कपिलबस्तुमा १४ जनाले दुर्घटनामा परेर ज्यान गुमाएका छन् । प्रहरी अनुसार सबैभन्दा बढी ११ जना मोटरसाईकबाट ज्यान गुमाएको छन्, १ जना बसबाट, १ जना जिप र १ टिपरबाट ज्यान गुमाएको जिल्ला टार्फिक कार्यालय प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताएको छन् ।

सबैभन्दा बढी कपिलबस्तु नगरपालिका र शिवराज नगरपालिकामा दुर्घटना भएको निरीक्षक क्षेत्रीले बताए । मोटर साईकल चालकहरु बढी स्पीडमा कुदाएको कारण दुर्घटना भएको कपिलबस्तु टार्फिकले जनाएको छ ।

निषेधाज्ञामा प्रशासनले गाडी चलाउन रोक लगाए पनि दुर्घटनाको क्राम रोकिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);