सुपर मादी हाइड्रोपावरका १ सय ७० जना कामदार कर्मचारीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुपर मादी हाइड्रोपावरका १ सय ७० जना कामदार कर्मचारीको उद्धार

मदन गिरी,

कास्की । अबिरल वर्षाका कारण आएको बाढीका कारण खोलामा फसेका कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको हो ।

घटनामा अहिलेसम्म मानविय क्षति नभएको मादी गाउँपालिका-२ का अध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिए । बाढिले जेनेरेटर, टिपर,डोजर,लगायत अरु धेरै सामानहरु बगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);