भारतीयपक्षद्वारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा अवरोध पु-याईएको छ । निर्माणाधिन हुलाकी सडक अन्र्तरगतकञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमाभारतीय सीमा सुरक्षाबल(एसएसबी)ले अवरोध गरेको हो ।
भारतीय सीमा सुरक्षाबलद्वारा हुलाकी सडकमा अवरोध (भिडियाेसहित)
ताजा समाचार
The Founding of YouTube A Short History
१० घन्टा अघि




