कर्णाली प्रदेशमा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

कर्णाली प्रदेशमा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६ अर्ब ५४ करोड ६६ लाखको बजेट ल्याएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा सामाजिक मन्त्री गोपाल शर्माले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पुँजीगत खर्चतर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ लाख र चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार  विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);