लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतका सबै सरकारी अस्पतालहरुमा निशुल्क रक्तसञ्चार सेवा सुरु हुने भएको छ । मंगलबार प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);