बागमती प्रदेशमा कोरोनाका कारण आमाबावु दुबै गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

बागमती प्रदेशमा कोरोनाका कारण आमाबावु दुबै गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता

हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना संक्रमणका कारण आमाबावु दुबै गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता दिने घोषण गरेको छ ।

बागमती प्रदेश सभामा मंगलबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा सामजिक विकास मन्त्री कैलाश प्रसाद ढंगेलले यस्तो जानकारी गराएका हुन्।

कोरोनाका कारण आमाबावु दुबै गुमाएका बालबालिकालाई शैक्षिक तथा सामाजिक सुरक्षा भत्ताका रुपमा मासिक ३ हजार भत्ता दिइने बजेटको व्यवस्था गरिएको छ ।

साथै अन्य कारणले आमाबावुु दुबै गुमाएका बालबालिकालाई शैक्षिक तथा सामाजिक सुरक्षा भत्ताका रुपमा मासिक २ हजार भत्ता दिइने व्यवस्था गरिएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

९ घन्टा अघि

test123123

१० घन्टा अघि